आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौं, फागुन २४ । आज ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । महिला अधिकार तथा लैंगिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइँदै आएको छ । यस......

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, मंसिर २४ । आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । यस वर्षको दिवसको नारा......

आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

काठमाडौं, असोज २४ । आज विभिन्न कार्यक्रमबीच विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ । मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ यो दिवस मनाइँदै छ । मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन......

आज बुबाको मुख हेर्ने दिन, पितृसम्मान दिवस

काठमाडौं, भदौ ७ । हरेक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने बुबाको मुख हेर्ने दिन-कुशे औंसी-पितृसम्मान दिवस आज मनाइँदै छ । आजको दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याइन्छ ।......

आज विश्व योग र संगीत दिवस विविध कार्यक्रमबीच मनाइँदै

काठमाडौं, असार ७ । आज अन्तर्राष्ट्रिय योग र संगीत दिवस विभिन्न कार्यक्रमबीच मनाइँदैछ । हरेक वर्षको जुन २१ तारिखमा विश्व योग र संगीत दिवस मनाउने गरिन्छ । जुन महिनाको २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस......

आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौं, जेठ २२ । आज विविध कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदै छ । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । हरेक वर्ष ५ जुनमा विश्व......

आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइँदै

काठमाडौं, जेठ २१ । आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदैछ । २०६८ देखि यो दिवस मनाउन थालिएको हो । सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको......

गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, जेठ १५ । आज १८औँ गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालमा गणतन्त्र घोषणा भएको १७ वर्ष पूरा भई १८ वर्ष लागेको छ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ......

आज मगर एकता दिवस विविध कार्यक्रमगरी मनाइँदै, मगर बाहुल्य क्षेत्रमा स्थानीय विदा

काठमाडौं, फागुन १५ । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर बाहुल्यता रहेका देशका विभिन्न क्षेत्रमा यो दिवस आज विभिन्न कार्यक्रमगरी मनाइँदै छ । ती......

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

काठमाडौं, फागुन ९ । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारीलाई प्रवद्र्धन गर्नु यो......