‘आशा’को छायांकन आरम्भ

काठमाडौं, साउन १ । चलचित्र ‘आशा’को छायांकन आरम्भ गरिएको छ । उडान स्टुडियोको प्रस्तुतिमा निर्माण हुनलागेको यो चलचित्र एक महिनाको कार्यतालिका तय गर्दै बिहीबारदेखि छायांकन आरम्भ गरिएको हो । निर्मात्री शर्मिला थापाका अनुसार पहिलो......

भक्तपुरबाट ‘रातो घेरा-द रेड सर्कल’

भक्तपुर, असार ३२ । निर्देशक अनिल बुढा मगरको निर्देशन रहेको चलचित्र ‘रातो घेरा-द रेड सर्कल’ को छायांकन भक्तपुरबाट सुरु भएको छ । विश्राम फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको यो चलचित्रको पहिलो चरणको छायांकन ३० दिने......

‘क्याप्टेन साब’को छायांकन सम्पन्न

काठमाडौं, असार ५ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘क्याप्टेन साब’को छायांकन सम्पन्न भएको छ । निर्माण टिमले बुधबार अन्तिम दृश्यको सुटिङ पूरा गर्दै चलचित्रको छायांकन इन्डक्ल्याप गरिएको हो । चलचित्रको छायांकन......

छायांकनमा ‘टीका’

काठमाडौं, जेठ २७ । चलचित्र ‘टीका’को छायांकन कास्कीको पामे गाउँबाट सुरु गरिएको छ । महिलाप्रधान भनिएको यस चलचित्रको ४० दिनको छायांकन तालिका तय गरिएको निर्माण पक्षले जनाएको छ । ‘जेरी अन टप’ की निर्माता......

‘बेहुली’ को ईण्डक्ल्याप

काठमाडौं, जेठ ८ । पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी र सुशान्त कार्की अभिनीत नेपाली चलचित्र ‘बेहुली’ को छायांकन ४५ दिनमा सम्पन्न भएको छ । द डिभाइन म्युजिक तथा सम्मान इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण......

छायांकनमा ‘जूबा’

काठमाडौं, वैशाख १७ । ‘जूबा’को छायांकन सुरु भएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने यस चलचित्रको छायांकन सर्लाहीबाट सुरु भएको हो । बुधबार शुभमुहूर्त गर्दै छायांकन सुरु भएको चलचित्र सर्लाहीमा सात दिन छायांकन हुने......

‘स्टेशन’को शुभमुहूर्त, वैशाखको तेस्रो सातादेखि छायांकनमा

काठमाडौं, वैशाख ८ । अभिनेत्री केकी अधिकारीले निर्माण गर्न लागेको चलचित्र ‘स्टेशन’को शुभमुहूर्त गरिएको छ । अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा सोमबार पूजा गर्दै चलचित्रको औपचारिक निर्माण प्रक्रिया सुरु गरिएको हो......

शुभमुहूर्तसँगै छायांकनमा ‘पार्वती’

काठमाडौं, चैत २५ । अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाको निर्देशनमा निर्माण हुनलागेको चलचित्र ‘पार्वती’को शुभमुहूर्त गरिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ स्थित मिर्सा गाउँमा मंगलबार शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रमा......

सकियो ‘माया भनेकै यस्तो होला’को छायांकन

काठमाडौं, चैत २४ । चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न भएको छ । यस चलचित्रमार्फत अभिनेत्री रेखा थापा आठ वर्षपछि निर्देशनमा फर्किनुभएको छ । । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता चलचित्र निर्देशन गर्नुभएकी थापाको......

छायांकनमा ‘बा : एक योद्धा’

काठमाडौं, चैत १० । चलचित्र ‘बा : एक योद्धा’को छायांकन आरम्भ गरिएको छ । सोमबार पशुपतिनाथ मन्दिर परिसरमा विधिपूर्वक पूजाआजा गर्दै निर्माण कार्यको आरम्भ गरिएको हो । नेपाली संगीत क्षेत्रमा स्थापित हरि लम्सालको लेखन......