पत्रकारमाथि कुटपिटप्रति चलचित्र पत्रकार संघ नेपालको आपत्ति, दोषीलाई कारबाहीको माग

काठमाडौं । जेठ १ । चलचित्र पत्रकार संघ नेपालले पत्रकारमाथि भएको कुटपिट तथा दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ । संघका महासचिव गोपिकृष्ण चापागाईंद्वारा जारी प्रेस विज्ञप्तिअनुसार......

ल्वाङमा ‘सिनेमा संवाद’

काठमाडौं, पोखरा २८ । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय गाउँ ल्वाङमा आयोजित ‘सिनेमा संवाद’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको चौथो संस्करणमा नेपाली चलचित्र क्षेत्रका विविध आयाम, चुनौती तथा सम्भावनामाथि चलचित्रकर्मी, पत्रकार......

पुनः समिर बलामीको नेतृत्वमा चलचित्र पत्रकार संघ

काठमाडौं, वैशाख ६ । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा १०औँ महाधिवेशन अन्तर्गत शनिवार राति सम्पन्नत निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । निर्वाचन परिणामअनुसार संघको अध्यक्षमा समिर बलामी पुनः निर्वाचित हुनुभएको......

चलचित्र पत्रकार संघ नेपाल, दाङमा निरला अर्याल

काठमाडौं, दाङ २ । चलचित्र पत्रकार संघ नेपाल, दाङको छैठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निरला अर्याल निर्वाचित हुनुभएको हो । संघको सम्पन्न अधिवेशनले अर्याललाई अध्यक्षमा चुनेको हो । संघको उपाध्यक्षमा भुपेश वली, सचिवमा एकराज भण्डारी,......

चलचित्र पत्रकार संघद्वारा स्व. सिटौलाको स्मृतिमा अक्षय कोष स्थापना

काठमाडौं, फागनु २ । चलचित्र पत्रकार संघ नेपालले १० लाख रुपैयाँभन्दा माथिको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ । सङ्घका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको निधन भएको १३औँ दिनको पुण्यतिथिको अवसरमा शुक्रबार आयोजित......

चलचित्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्षमा सन्तोष बस्याल

पोखरा, पुस १४ । चलचित्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्षमा सन्तोष बस्याल चयन हुनुभएको छ । संस्थाको सातौँ साधारण सभा तथा छैटौँ अधिवेशनले उहाँको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।......