चलचित्र पत्रकार संघ नेपाल, दाङमा निरला अर्याल

काठमाडौं,
दाङ २ ।

चलचित्र पत्रकार संघ नेपाल, दाङको छैठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निरला अर्याल निर्वाचित हुनुभएको हो । संघको सम्पन्न अधिवेशनले अर्याललाई अध्यक्षमा चुनेको हो ।

संघको उपाध्यक्षमा भुपेश वली, सचिवमा एकराज भण्डारी, कोषाध्यक्षमा झग्गु भण्डारी निर्वाचित हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा टेकराज भण्डारी, दिपेन खत्री, हिमाल महरा निर्वाचित हुनुभएको छ ।

अधिवेशन संघका केन्द्रीय अध्यक्ष समीर बलामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार