
काठमाडौं, जेठ १ । कलाकार सविन श्रेष्ठ र अनु शाहले चलचित्रकर्मीहरूको अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न आवश्यक सामग्री (कर्रा) पशुपति क्षेत्र विकास क्षेत्र कोषलाई हस्तान्तरण गर्नुभएको छ । कलाकारद्वयले पशुपति विकास क्षेत्र कोषका अधिकृत सूर्य......

दमक, वैशाख १४ । आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले दमकमा पाँचदिने ‘चलचित्र निर्देशन’ प्रशिक्षण आम्भ भएको छ । चलचित्र विकास बोर्डको सहयोग र धिमाल चलचित्रकर्मी संघको आयोजनामा शनिबारदेखि सुरु......

काठमाडौं, माघ २८ । चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’ को अवसर पारेर नेपाली चलचित्र क्षेत्रका कलाकार तथा स्टन्ट आर्टिस्टहरूको सीप विकास गर्ने उद्देश्यसहित एकहप्ते घोडचढी तालिम सुरु गरेको छ । ऐतिहासिक, पौराणिक,......

काठमाडौं, भदौ १६ । चलचित्र विकास बोर्डले आइतबार ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ वितरण गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा बोर्डको प्रेक्षालयमा सम्पन्न कार्यक्रममा चलचित्र क्षेत्रमा सक्रिय ८६ जना......

काठमाडौं, साउन १७ । बिशिष्ट चलचित्रकर्मी अभिनेता राजेश हमाललाई मानार्थ सदस्यता प्रदान गरिएको छ । नेपाल चलचित्र कलाकार संघले शुक्रबार अभिनेता हमाललाई मानार्थ सदस्यताको परिचय पत्र हस्तान्तरण गरेको हो । नेपाल चलचित्र कलाकार संघले......

काठमाडौं, साउन ५ । चलचित्रकर्मीलाई कल्याणकारी कोषबाट आर्थिक सहयोग प्रदान गरिएको छ । चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्र कल्याणकारी कोष सञ्चालक समितिको असार २७ गते सम्पन्न बैठकको निर्णयानुसार विभिन्न चलचित्रकर्मी तथा तिनका परिवारलाई औषधोउपचार र......

काठमाडौं, वैशाख २५ । चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले विभिन्न विधाका चलचित्रकर्मीलाई आर्थिक सहयोग गरेको छ । वोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार निधन भएका प्राविधिक श्रीकृष्णप्रसाद तिमिल्सिनाको परिवारलाई मृत्यु संस्कार खर्चका रूपमा ५०......

काठमाडौं, चैत ९ । चलचित्र विकास बोर्डअन्र्तगत चलचित्रकर्मी कल्याणकारी कोषले पहिलोपटक बाढी प्रभावित चलचित्रकर्मीहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र चलचित्रकर्मी कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसालले पीडित......

काठमाडौं, माघ २ । नेपाली चलचित्र क्षेत्रमा २० वर्षभन्दा बढी योगदान दिएका ९७ जना चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले विशेष कार्यक्रम आयोजना गरी चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ । बोर्डको सभाकक्षमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष......

काठमाडौं, मंसिर ६ । नेपाली चलचित्र क्षेत्रका ७२ चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरिएको छ । बुधबार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रमबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले परिचयपत्र प्रदान......