
काठमाडौं, चैत १३ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज (शुक्रबार) आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता......

काठमाडौं, चैत १३ । चैत्र शुक्ल पक्षको नवमी तिथि । सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामको पूजाआराधना गरी आज (शुक्रबार) रामनवमी पर्व मनाउँदै छन् । त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका श्रारीम मर्यादापुरूषका......

काठमाडौं, चैत १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नयाँ प्रधानमन्त्रीको रूपमा बालेनले आज (शुक्रबार) शपथ लिँदै हुनुहुन्छ । बालेनले मध्याह्न १२ बजेर ३४ मिनेटमा शपथग्रहण गर्ने हुनुभएको हो ।......

काठमाडौं, चैत १२ । आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दशैँ । देवीको पूजा उपासना गर्दै यो पर्व मनाइँदै छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैँ हिन्दू धर्मावलम्बीहरूले......

काठमाडौं, चैत १२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको......

काठमाडौं, चैत १२ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । आज (बिहीबार) अपराह्न २ः०० बजे हुने शपथ ग्रहण कार्यक्रमको सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा......

काठमाडौं, चैत ११ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने हुनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम......

काठमाडौं, चैत ६ । नवनिर्वाचित सांसदहरुको शपथ चैत १२ गते हुने भएको छ । संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गरी नवनिर्वाचित सांसदहरूको सपथ चैत १२ गते बिहीबार हुने जनाएको हो । शपथ ग्रहण......

काठमाडौं, चैत ५ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित सांसदलाई आज प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले आज बिहान साढे ११ बजे आयोग परिसरमा......

काठमाडौं, चैत ४ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा रोबिनप्रसाद शेरचन (जापान)......