रास्वपाका नवनिर्वाचित सांसदकाे अभिमुखीकरण आजदेखि

काठमाडौं, चैत ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ निर्वाचित १२५ जना सांसदलाई आज र भोलि दुई दिने अभिमुखीकरण प्रशिक्षण दिँदैछ । रास्वपाले ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा फागुन २१ को निर्वाचनबाट प्रतिनिध......

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, चैत २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रालको मूल्य लिटरमा १५ रुपैयाँ बढाइएको छ भने डिजेल/मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो । सोमबार बिहानदेखि लागु......

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं, चैत १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज (आइतबार) बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि आज (आइतबार)को लागि सारिएको थियो । बैठक......

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, चैत १ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकको मुख्य......

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं, फागुन ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनमा आज शनिबार निम्ति सचिवालयको बैठक आह्वान गरिएको हो । बैठकको समय र स्थानबारे छिट्टै जानकारी गराइने......

प्रतिनिधिसभा निर्वाचन-२०८२ : समानुपातिकतर्फको सिट बाँडफाँट

काठमाडौं, फागुन २९ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट गरेको छ । आयोगका अनुसार तोकिएको तीन प्रतिशत थ्रेसहोल्ड पार गर्ने ६ राजनीतिक दललाई समानुपातिक सिट निर्धारण गरिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले......

मिलाप फाउण्डेशनद्वारा त्रिकुटेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

धादिङ, फागुन २९ । मिलाप फाउण्डेशनले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । ‘गरे के असम्भव एक सामाजिक अभियान’ भन्ने मूल नारासहित समाजसेवामा सक्रिय फाउण्डेशनले बुधबार धादिङ धुनिबेशी-३ स्थित श्रीत्रिकुटेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई विभिन्न......

१६५ वटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक

काठमाडौं, फागुन २६ । यही फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको परिणाम आएको छ । प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रको नतिजा आइसकेको निर्वाचन आयोगले जनाएको छ । नतिजाले रास्वपा पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले......

१६१ स्थानको नतिजा सार्वजनिक, रास्वपा १२४ क्षेत्रमा विजयी

काठमाडौं, फागुन २५ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा १६५ निर्वाचन क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ । उक्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १२४ क्षेत्रमा जित निकालेको छ । त्यस्तै, नेपाली......

आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौं, फागुन २४ । आज ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । महिला अधिकार तथा लैंगिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइँदै आएको छ । यस......