
काठमाडौं, जेठ ३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ । मदननगर बल्खुमा......

काठमाडौं, जेठ १ । प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाट प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफलका लागि आगामी जेठ ४, ५ र ६ गतेका दिनहरू तोकिएको......

काठमाडौं, जेठ १ । प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । बिहीबार विपक्षीको बहिष्कार र अवरोधबीच नीति तथा कार्यक्रम पारित भएको हो । अवरोधबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति......

काठमाडौं, वैशाख ३१ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा......

काठमाडौं, वैशाख ३० । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार राष्ट्रपति......

काठमाडौं, वैशाख २८ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । आज (सोमबार) साँझ प्रकाशन भएको नतिजाअनुसार एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको......

काठमाडौं, वैशाख २८ । संघीय संसद्को बजेट अधिवेशन आज (सोमबार)देखि सुरु हुँदैछ । संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठक बस्नेछ । आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले......

काठमाडौं, वैशाख २५ । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस हुनुभएको छ । संवैधानिक परिषद्को बिहीवार बसेको बैठकले उहाँको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर रोलक्रमको चौथो वरियतामा......

काठमाडौं, वैशाख २३ । निजी क्षेत्रको एक छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नेतृत्व अब अञ्जन श्रेष्ठले हाक्ने हुनुभएको छ । उहाँ महासंघको २१औँ अध्यक्ष बन्नुभएको हो । यसअघि उहाँ २०८० वैशाखमा वरिष्ठ......

काठमाडौं, वैशाख २२ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपतिले वैशाख २८ गते दिउँसो २ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको हो । मंगलबार बसेको......