
काठमाडौं मंसिर ३ । आज विश्व शौचालय दिवस, नेपालमा पनि मनाइँदैछ । विश्वमा हरेक वर्ष १९ नोभेम्बरमा शौचालय दिवस मनाइन्छ । सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको अन्त्यका साथै दिगो र......

काठमाडौं, मंसिर २ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात......

काठमाडौं, कात्तिक १५ । कात्तिक शुक्ल एकादशीका दिन आज (शनिबार) औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिन्छ......

काठमाडौं, कात्तिक ११ । आज (मंगलबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न हुँदै छ । आज पोखरी र नदी किनारबाट उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गर्न लागिएको हो । छठका व्रतालुले......

जनकपुरधाम, कात्तिक ८ । मिथिलामा आज (शनिबार)देखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । यहाँ रहेका गंगासागर, अरगजा सर,......

काठमाडौं, कात्तिक ६ । तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदै......

काठमाडौं, कातिक ५ । यमपञ्चक अर्थात् तिहार अन्तर्गत आज गाईको पूजा गरी मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाईको दूध, गहुँत र......

काठमाडौं, कात्तिक ३ । नेपालीहरूको मौलिक पर्व तिहारअन्तर्गत आज (सोमबार) लक्ष्मीपूजा । आजको दिन घर-घरमा धनधान्यकी देवी माता लक्ष्मीको पूजा अर्चना गर्ने गरिन्छ । यस्तै, साँझमा विभिन्न रंगहरू प्रयोग गर्दै आँगनीमा विभिन्न आकार प्रकारका......

काठमाडौं, कात्तिक २ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज (आइतबार) यमराजको दूतका रूपमा कागलाई मीठा-मीठा चिजबिज खान दिएर मनाइँदै छ । काग तिहारदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु......

काठमाडौं, असोज १६ । नेपालीहरूको महान चाड बडादशैँको मुख्य दिन आज बिहीबार (असोज १६) मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, टीका लगाउने उत्तम साइत बिहान......