भारतीय नेपाली गीत साहित्य – प्रद्युम्न श्रेष्ठ

भारतीय नेपाली गीति साहित्य जो अति गहन विषय हो । भनिन्छ, सङ्गीत नै जीवनको जीनव हो, यही सङ्गीतमा गीत अन्तर्निहित छ । कीट–पतङ्ग, चरा–चुरूङ्गी र पशुहरुसमेत सङ्गीतमा मुग्ध–मस्त हुन्छन् भने मनुष्य सङ्गीतदेखि विमुख रहनै नसक्ने कुरा......

फ्रान्सले चुम्यो विश्वकपको उपाधि

काठमाडौं, आषाढ ३२ । विश्वकपको उपाधि फ्रान्सले चुमेको छ । फ्रान्स दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित्न सफल भएको हो । फ्रान्सले आइतबार राती रुसमा भएको विश्वकपको फाइनलमा क्रोएसियालाई ४–२ ले पराजितगर्दै दोस्रो पटक......

सरिफलाई दश वर्ष जेल सजाय

पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज सरिफलाई दश वर्षको जेल सजायको फैसला गरिएको छ । भ्रष्टाचारको अभियोग लागेका पूर्व प्रधानमन्त्री सरिफलाई इस्लामावादमा रहेको एक अदालतले शुक्रवार कारावासको फैसला गरेको हो । यही जुलाई २५ मा हुन लागेको......

डोनाल्ड ट्रम्प र किम जोङ उनबीच भेटवार्ता

ज्येष्ठ २९ । बीबीसी । शताब्दीको सबैभन्दा ठूलो भेटवार्ताको समाप्त भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको हो। होटलको लाइब्रेरीमा दुवै नेताबीच वार्ता......

सि शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि चिनपिङ सहभागी शिखर सम्मेलन शुक्रबार सुरु भएको छ । चीनको राजधानीभन्दा बाहिर इलाकामा पर्ने वुहाङमा दुई दिने सम्मेलन आयोजना गरिएको हो । राष्ट्रपति सिसँगको अनौपचारिक सम्मेलनकालागि......

सी जिनपिङलाई दोस्रो पाँच वर्षे कार्यकालका लागि सर्वसम्मतिले अनुमोदन

काठमाडौं, चैत ३ । बीबीसी । चिनियाँ संसद्ले राष्ट्रपति सी जिनपिङलाई दोस्रो पाँच वर्षे कार्यकालका लागि सर्वसम्मतिले अनुमोदन गरेको छ । संसद्ले सीका एकजना निकटवर्ती र भ्रष्टाचारविरोधी पूर्वअधिकारी वाङ चिसानलाई उपराष्ट्रपतिमा नियुक्त गरेको छ......

आधुनिक विज्ञानका पिता स्टिफन हकिङ्गको निधन

काठमाडौं, फागुन ३० । विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको ७६ वर्षको उमेरमा निधन भएको छ । मोटर न्यरोन नामक बिरामी उनको शरीरका थुप्रै भाग चल्दैनथ्यो त्यसै कारणले उनको मृत्यु भएको बताइएको छ । उनी......

जियाले भ्रष्टाचार गरेको ठहर गर्दै पाँच वर्षको जेल सजाय

एजेन्सी, माघ २६ । बङ्गलादेशको अदालतले विपक्षी नेतृ तथा पूर्वप्रधानमन्त्री खालिदा जियाले भ्रष्टाचार गरेको ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ । राजधानी ढाकास्थित विशेष अदालतले बिहीबार खालिदा जियाविरुद्ध सो फैसला सुनाएको हो......

लालु यादव दोषी ठहर

भारतको विहार प्रदेशका मुख्यमन्त्री लालुप्रसाद यादवलाई दोषी ठहर गरिएको छ । उनलाई सिबिआइको विशेष अदालतले चारा घोटालामा दोषी ठहर गरेको हो । यादवलाई दोषी करार गरेपछि प्रहरीले हिरसातमा लिएको छ। उनलाई अदालत परिसरबाटै हिरासतमा......

सोनीयाले गरिन अवकासको घोषणा

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसकी अध्यक्ष सोनीया गान्धीले राजनीतिक अवकासको घोषणा गरेकी छन् । आफ्ना छोरा राहुल गान्धीले शनिबार पार्टी अध्यक्षको जिम्मेवारी लिएपछि आफू सक्रिय र पदीय राजनीतिबाट बाहिर बस्ने उनले......