कमल अधिकारीको ‘बिस्तारै-बिस्तारै’ (भिडियोसहित)

काठमाडौं,
वैशाख २० ।

कमल अधिकारीको शब्द तथा संगीतमा ‘बिस्तारै-बिस्तारै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कमल अधिकारीकै आधिकारिक युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

नरहरी प्रेमी र अपेक्षा खनालको स्वर रहेको यस गीतको संगीत संयोजन पनि शब्द तथा संगीतका सर्जक अधिकारीले नै गर्नुभएको छ । अनमोल बिसीले निर्देशन गरेको भिडियोमा बिवेक महर र गीता महरको अभिनय छ । प्रकाश विश्वकर्माले मनोरम दृष्यहरू कैद गरेको भिडियोको दृश्य सम्पादन शंकर साउदले गर्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार