सुजाता र तुलसीको स्वरमा ‘हङ्गामा’ (भिडियोसहित)

काठमाडौं,
असार १५ ।

सुजाता केसी र तुलसी सिवाकोटीको स्वरमा ‘हङ्गामा’ बोलको गीत सार्वजनिक भएको छ । सिडी बिजय अधिकारीको शब्द संगीत र केशव बडुको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) फिचर्ड हुनुहन्छ । सुरेन बसेलको कोरियोग्राफी रहेको गीतमा प्रहिल कार्कीको निर्देशन छ । रसुशिल शर्मा निर्माता रहनुभएको गीतको भिडियोलाई सुजाता केसी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार