‘खोई त मेरो कुरा बुझेको…’ भन्दै अमृता र शायल (भिडियोसहित)

काठमाडौं,
मंसिर २४ ।
अमृता लिम्बू र शायल हेल्लोक लिम्बूको स्वर रहेको गीत ‘खोई त मेरो कुरा बुझेको’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द र शंकर थापा ‘स्माइल’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

युवराज वाइबाको निर्देशन रहेको भिडियोमा अमृतासँग विनोद न्यौपानेले अनस्क्रिन रोमान्स गर्नुभएको छ । भिडियोमा अमृता र विनोदको केमेष्ट्रिसमेत जमेको छ । प्रमोद भण्डारीको कोरियोग्राफी रहेको भिडियोमा निश्चल पौडेलको छायांकन र विकास दाहालको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार