काठमाडौं,
भाद्र २५ ।
मुना थापा मगर, मिन बा तामाङको स्वरमा रहेको गीत ‘साह्रै गाह्रो छ..’ सार्वजनिक भएको छ । सत्य घटनामा आधारित यो लोक दोहोरी गीतलाई एन एच एस मिडियाले सार्वजनिक गरेको हो ।
शिला कुवर र पुर्णिामा लामा को शब्द अनि मनोज बीसी को लय रहेको गीतको भिडियोमा पुर्णिामा लामा, नवीन दहाल र नयन दहाललाई फिचरिङ गरिएको छ ।
रामकृष्ण कडेलको छायांकन, सरिता गौतमको सम्पादन रहेको भिडियोलाई राजन महर्जनले निर्देशन गरेका हुन् ।
https://www.youtube.com/watch?v=GD_TLmvbPM4&sns=fb&app=desktop






