काठमाडौं,
पुस २५ ।
रामजी खाँडको स्वरमा रहेको गीत ‘आफ्नै माया’ सार्वजनिक भएको छ । बिजय दीप गिरीको शब्द, सरोज प्याकुरेलको सङ्गीत, मनोहर सुनामको एरेञ्ज र भोला पौडेलले मिक्सीङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडीयोमा नरेन खड्का र सीमा ढकालको अभिनय छ । भिडियोलाई बिजय दीप गिरीले निर्देशन गरेका छन् भने गीतमा देवेन्द्र कुँवरको कोरियोग्राफी, प्रकाश खड्काको छायाँकन र बिकास ज्ञवालिको सम्पादन छ । भिडियोमा आफूलाई मनपरेकी केटिलाई नरेनले फलो गरेका छन् ।






