काठमाडौं,
पुस ४ ।
मिनप्रकाश ओलीको गीत ‘नाच भालु नाच’ सार्वजनिक भएको छ । गीतमा चर्चित कमेडियन निर आले मगर, खस भाषाबाट आफूलाई परिचित गराएका कुलबहादुर ओली, चलचित्रका खलनायक तेजा एयरलगायतका कलाकारको अभिनय रहेको गीतको भिडियोमा छ ।
गोपाल खड्काको निर्देशन मरुभूमि नारायणको छायाँकन रहेको छ भने रोशन धितालको सम्पादन रहेको छ । गीतलाई रंग दर्पण नेपालले बजार व्यवस्थापन गरेको हो ।






