‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ’ अभियानसँगै काठमाडौँ लगायतका शहरमा बिहानै गुञ्जियो राष्ट्रिय गान

काठमाडौं,
वैशाख १ ।

‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ’ अभियानसँगै काठमाडौँ लगायतका शहरमा बिहान ८ बजे घरघरमा ‘राष्ट्रिय गान गुञ्जिएको छ ।
। ग्लोबल कम्प्याक्ट नेपालको आयोजनामा भएको सो अभियानलाई सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सबैमा आग्रह गरेका थिए । कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको सम्मानमा तालिसमेत बजाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार