काठमाडौं,
जेठ २२ ।
वीरेन्द्र श्रेष्ठ र अन्जु पन्तको स्वरमा रहेको ‘पिरिमको बाढी…’ बोलको गीत सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा सङ्गीत र नरेन्द्र वियोगीले सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रकाश धितालको निर्देशन, मिलन विश्वकर्माको सह निर्देशन सन्तोष राजबाहकको कोरियोग्राफी रहेको गीतको भिडियोमा दीलिप रायमाझी र केकी अधिकारिको अभिनय रहेको छ ।






