व्हाईट पिगन मिडियाको ब्यानरमा ‘चोखो माया…’

काठमाडौं,
मंसिर १६ ।

पछिल्लो समय निरन्तर भिडियो निर्माणमा सकृय रहदै आएको व्हाईट पिगन मिडियाको ब्यानरमा अर्को भिडियो निर्माण भएको छ ।

मित्र के.सी.को शब्द, सङ्गीत रहेकोे ‘चोखो माया गर्ने, अनि बिश्वास गर्ने कोही पाईदैन…’ बोलको गीतमा स्वर सुजन लामाको रहेको छ । भिडियोका निर्माता राजकुमार महर्जन हुन ।

एकता मगरको छायाँकन, मिना लामाको निर्देशन रहेको गीतमा मनिषा श्रेष्ठ, एलन मगरको अभिनय रहेको छ । म्युजिक भिडियो व्हाईट पिगन मिडियाको आफ्नै युट्युव च्यानल मार्फत यसै साता सार्वजनिक हुने निर्माता महर्जनले बताए ।

यसमा तपाइको मत

अन्य समाचार