फिरोजको ‘आइन त्यसै परदेश…’ (भिडियोसहित)

काठमाडौं,
आश्विन २६ ।

फिरोज बस्नेतको स्वरमा रहेको ‘आइन त्यसै परदेश’ बोलको गीत सार्बजनिक भएको छ । फिरोज कै शब्द/सङ्गीत रहेको उक्त गीतमा भिमफेदी गाईज, मन्जु, सपना, बुद्ध्, सुशान्तसँग गायक आफैँ पनि अभिनय गरेका छन् ।

पुरुसोत्तम सुबेदीको एरेन्ज रहेको गीत अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो । भिडियो लाई पवन सुस्लिङ्गले सम्पादन गरेका हुन भने निर्मल लामाले निर्देशन गरेका हुन ।

चलचित्रको पाश्र्व गायनमा पनि आवाज भरिसकेका फिरोजका धेरै गीत स्रोता/दर्शकको रोजाइमा परेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार