रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं,
फागुन ३० ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनमा आज शनिबार निम्ति सचिवालयको बैठक आह्वान गरिएको हो ।

बैठकको समय र स्थानबारे छिट्टै जानकारी गराइने रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिनुभयो । बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उमेदवार सिफारिसलगायत विषयमा छलफल गरिने कार्यसूची रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार