वरिष्ठ चलचित्र पत्रकार विजयरत्न असम्बरे वीर अस्पताल भर्ना

काठमाडौं,
कात्तिक १२ ।

वरिष्ठ चलचित्र पत्रकार तथा निर्देशक विजयरत्न असम्बरेलाई गङ्गालाल अस्पतालबाट वीर अस्पतालमा रिफर गरिएको छ । पत्रकार असाम्बरेलाई मृगौलाको समस्या भएपछि सोमबार बिहान गङ्गालाल अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो ।

पत्रकार असाम्बरेलाई मिर्गौलाको समस्याका कारण थप उपचारका लागि डाक्टरहरूले वीर अस्पताल रेफर गरेका हुन । उहाँलाई मंगलबार बिहान वीर अस्पतालमा भर्ना गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार