मनाङ १ (२) मा कात्तिक १७ मा उपनिर्वाचन

काठमाडौं,
भदौ १३ ।

निर्वाचन आयोगले मनाङ १ (२) मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रबार एक विज्ञप्तिमार्फत आयोगले मनाङ १ (२) का लागि निर्वाचन मिति तोकेको हो । सोहीदिन रूपन्देही-३ मा उपनिर्वाचन हुँदै छ ।

०७९ को निर्वाचनबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । ०८१ कात्तिक २० गतेदेखि मनाङ १ (२) रिक्त छ ।

यसमा तपाइको मत

अन्य समाचार