काठमाडौं,
साउन १७ ।
चलचित्र ‘रत्यौली’को निर्माणको औपचारिक घोषणा गरिएको छ । चलचित्रलाई मुस्कान ढकालले निर्देशन गर्दैहुनहुुन्छ । चलचित्रलाई रन्जन रिजालको प्रस्तुत गर्नुहुनेछ ।
मुस्कानले यसअघि ‘नाई नभन्नु-३’ र ‘समभर लभ’ निर्देशन गर्नुभएको थियो । ढकालले यो पटक सांस्कृतिक र पारिवारिक कथामा आधारित सिनेमा निर्देशन गर्न लाग्नुभएको हो ।
नाइट एंगल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई नोयन्द्र धिताल, विजयकुमार पाठक र मुस्कान ढकालको लगानीमा निर्माण हुनेछ ।






