‘जहिलेदेखि नजर जुध्यो’ भन्दै श्रीदेव र स्नेहा (भिडियोसहित)

काठमाडौं,
साउन २८ ।

राजेश पायल राईको स्वर रहेको गीत ‘जहिलेदेखि नजर जुध्यो’ सार्वजनिक गरिएको छ । समीर राईको शब्द रचना र बलराम राजबंशीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विजय भुर्तेलको निर्देशन रहेको गीतको भिडियोमा श्रीदेव भट्टराई र स्नेहा जोशीलाई फिचरिङ गरिएको छ ।

युदिन योन्जनको छायांकन, अनुप डंगोलको कोरियोग्राफी र विजयकै सम्पादन रहेको छ भिडियो । भिडियो मेला इन्टरटेन्टमेन्टको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार