योगेश र सारिकाको स्वरमा ‘जोबन काटम्ला ढुक्कैले’ (भिडियोसहित)

काठमाडौं,
चैत २५ ।

योगेश काजी शाह र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘जोबन काटम्ला ढुक्कैले’ सार्वजनिक भएको छ । रमेश एमके पौडेलको शब्द, योगेशकै संगीत र मनोज परियारको मिक्सिङरमाष्टरिङ रहेको लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको हो ।

कमल राईको निर्देशन रहेको गीतको भिडियोमा राज कटुवाल र कुशुम शर्मालाई फिचरिङ गरिएको छ । शिव ढकालले छायांकन गर्नुभएको भिडियोमा रामप्रासाद चौधरीको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार