‘खै के हो…’ भन्दै काव्य र समिर (भिडियोसहित)

काठमाडौं,
मंसिर २२ ।

काव्य आचार्य र समिर आचार्यको स्वरमा रहेको गीत ‘खै के हो…’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द/सङ्गीत, नरेन्द्र वियोगिको एरेञ्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको लिप्सिङ भिडियो सार्वजनिक भएको हो ।

सुजन शर्माको निर्देशन रहेको गीतको भिडियोमा रामकुमार केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार