‘सम्झ्यौ कि आमाले…’ भन्दै काव्य (भिडियोसहित)

काठमाडौं,
साउन ५ ।

काव्य आचार्यको स्वरमा रहेको तीज गीत ‘सम्झ्यौ कि आमाले…’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा माइतीको सम्झना गरिएको छ । आमा र भाउजूलाई सम्झिएको गीतमा माइतीलाई भेट्न नपाउँदाको पीडा पोखिएको छ ।

काव्यकै शब्द, संगीत रहेको गीतमा पवन रानाभाटको संगीत संयोजन रहेको छ । रामकुमार केसीको छायांकन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र कलर रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार