काठमाडौं,
भदौ १७ ।
मुस्कान मुकारुङ राई र स्मिता प्रधानको युगल स्वरमा ‘सुन काटी फुली’ बोलको लोकआधुनिक गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ । भिडियो सेवा इन्टरटेन्टमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । टीका चाम्लिङको रचना रहेको उक्त गीतमा जीवन मुकारुङको सङ्गीत छ । गीतमा पदमराजन मगरको सङ्गीत संयोजन छ ।






