सन्जनाको स्वरमा ‘तिमी र म…’ (भिडियोसहित)

काठमाडौं,
वैशाख २३ ।

सन्जना श्रेष्ठको स्वरमा रहेको गीत ‘तिमी र म…’ सार्वजनिक भएको छ । सन्जनाकै शब्द, सङ्गीत र मोडलीङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा सन्जनालाई मोडल मुन थकालीले साथ दिनुभएको छ भने नितेश लामाको छायाँकन तथा सम्पादन छ । सन्जनाले ‘तिमी र म…’को गीतको भिडियोलाई आफ्नै युटुव च्यानलमार्फत सार्वजनिक गर्नुभएको छ । प्रेमिल जोडीको कथामा गीतको भिडियोलाई प्रस्तुत गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार