‘बाधन मायाले’ भन्दै अनु र किरण (भिडियोसहित)

काठमाडौं,
चैत १७ ।

अनु चौधरी र किरण भुजेलको स्वर रहेको गीत ‘बाधन मायाले’ सार्वजनिक भएको छ । मक्तेन कालुको शब्द तथा प्रस्तुति र किरण मिचेल एवं मक्तेनको सङ्गीत र पुस्कर सुनुवारको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा करिश्मा ढकाल र रमेश सेन्च्युरीको अभिनय छ । लक्ष्मण घिमिरेको छायाँकन रहेको गीतको भिडियोमा पदम सुवेदीको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार