अस्मिता जुरेलीको स्वरमा ‘खोजे मैले मायालाई’ (भिडियोसहित)

काठमाडौं,
फागुन ६ ।

अस्मिता जुरेलीको स्वर रहेको गीत ‘खोजे मैले मायालाई’ सार्वजनिक भएको छ । कोय दिलिपको शब्द तथा सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

समीर मियाँको निर्देशनमा निर्माण भएको गीतको भिडियो टंक बुढाथोकी युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा अस्मिता स्वयंमले अभिनय गर्नुभएको छ । गीतका प्रोडक्सन डिजाइनर रामजी रावत हुनुहुन्छ ।

मनोज लामाको मेकअप रहेको गीतमा निर्देशक मियाँको कलर तथा भिएफएक्स, बबिन थापा मगरको छायांकन र बन्दे प्रसादको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार