काठमाडौं,
मंसिर १५ ।
एक दशक देखि नेपालीकला क्षेत्रमानिरन्तर लागि पर्दै आइरहेका रोहित जोशी अभिनित पछिल्लो म्युजिक भिडियो ‘मेरो साथी’ सार्वजनिक भएको छ । रामबाबुको शब्द, दिपा राईको स्वर र डिका गरूङको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
दिप सागरको निर्देशक रहेको भिडियोमा जोशीसँगै नम्रता अधिकारी र दृष्टि न्यौपानेले अभिनयमा छन् । फ्लोरिना फिल्म प्रालिको प्रस्तुति रहेको भिडियो गजबको टिभी च्यानलमार्फत सार्वजनिक भएको हो ।






