बिहानै भूकम्पको धक्का महसुस

काठमाडौं,
असोज ३१ ।

गोरखा केन्द्रविन्दु भएर आइतबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्यूडको भूकम्प गएको हो ।

 

यसमा तपाइको मत

अन्य समाचार