कविता : प्रश्न

✍️ पेशल आचार्य
काठमाडौं,
साउन १६ ।

तातो चियाले एकदिन
गिलासलाई सोध्यो
तपाईंलाई सधैँभरि यो तातोले दिक्क लाग्दैन
गिलासले उत्साहित हुँदै भन्यो
तिमीहरूलाई के थाहा
यहाँ हरेक ओठको स्वाद फरकफरक हुन्छ भन्ने ।

यसमा तपाइको मत

अन्य समाचार