पाँच हाइकु

✍️ पेशल आचार्य
काठमाडौं,
साउन ११ ।

१) आसे जनता,
समय विकराल-
उत्तानो टाङ !
– –
२) नाटक शुरू,
निर्देशक उहीँ छ
छैन फरक !

३) बाढीको गीत,
तमासा नेताको भो


राहत नाइ !

४) बुढो प्रेमिको,
अधुरा इच्छाहरू
हर्ष न विश्मात !

५) रहर सबै,
एकमुष्ट भएर
उम्लिन खोजे !

यसमा तपाइको मत

अन्य समाचार