शर्मिला र शिलाको स्वरमा ‘माईतीको घुमाउने घर’ (भिडियोसहित)

काठमाडौं,
असार ४ ।

गत साल कोरोना र लकडाउनका कारण तीज गीतको भिडियो कम सार्वजनिक भएको थियो भने यस पटक केही तीजका गीतको भिडियो सार्वजनिक हुने क्रम बढेको छ । यसै सिलसिलामा शर्मिला गुरुङ र शिला आलेको स्वरमा ‘माईतीको घुमाउने घर’ तीज गीत स्रोता, दर्शक माझ आएको छ ।

प्रेम शर्मा पौडेलकोे सङगीत, सरिता अधिकारीको शब्द रहेको गीतको भिडियोमा राज पोखरेलको छायाँकन छ । मोडेल फरिता खड्का, समिक्षा पोखरेल लगायतको अभिनय रहेको भिडियोलाई दीपक कुँवरले निर्देशन गर्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार