सुरेन्द्र महर्जन ‘अमर’ को ‘जब आफ्नाले…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असार ३० ।

गीतकार सुरेन्द्र महर्जन ‘अमर’को नयाँ गीत
‘जब आफ्नाले तुच्छ वचन बोलेपछि कसको के नै लाग्छ र ?
जब दैव पनि रिसाएपछि कसको के नै लाग्छ र…; सार्वजनिक भएको छ । चिरञ्जीवी भण्डारीको स्वर, चिरञ्जीवीकै सङ्गीत र आशिष लामाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनक भएको हो ।

सुभाष तिमिल्सिनाको निर्देशन रहेको गीतको भिडियोमा सुभाष, मन्जिला बुढाथोकी र सुरेन्द्र महर्जनको अभिनय छ ।

गीतको भिडियो हृदय स्पर्सी रहेको छ । केशव विश्वकर्माको छायांकन रहेको भिडियोमा मोहन सुनुवारको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार