जीवन र आकृतिको स्वरमा ‘रामप्यारी भर्सेस रामप्यारा’ (भिडियोसहित)

काठमाडौं,
जेठ २५ ,

जीवन बडू रआकृति मिश्राको स्वरमा रहेको गीत ‘रामप्यारी भर्सेस रामप्यारा’ सार्वजनिक भएको छ । गीतमा र्‍यापर जगत तिरुवाको शब्द र सङ्गीत छ ।

https://www.youtube.com/watch?v=ahT2pjaDZSM&feature=emb_title

गीतको भिडियोमा कविता राय, सुधीर श्रेष्ठ र जीवन बडू फिचर्ड छन् । डी सिरिज युट्युब च्यानलमार्फत सार्वजनिक भएको भिडियोमा विशालकुमार महराको निर्देशन छ ।

गोदावरीमा छायांकन गरिएको भिडियोमा पदम सुवेदीको सम्पादन र मिलन विश्वकर्माको रंग संयोजन छ ।

यसमा तपाइको मत

अन्य समाचार