‘गल्ती के भो’ भन्दै सुरेन्द्र महर्जन ‘अमर’ (भिडियोसहित)

काठमाडौं,
जेठ १० ।

साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को नयाँ गीत ‘गल्ती के भो…’ सार्वजनिक भएको छ । चिरञ्जीवी भण्डारीको स्वर तथा सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

धिरज खत्रीको निर्देशन रहेको गीतको भिडियोमा चिरञ्जीवी र प्रमिलाको अभिनय रहेको छ । मेलोडी नेपालमा रेकर्डिङ गरिएको गीतको भिडियो चिरञ्जीवीको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । केशव विश्वकर्माको छायांकन रहेको मोहन सुनुवारको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार