काठमाडौंबाट रुकुम जाँदै गरेको बस दाउन्नेमा दुर्घटना हुँदा चारको मृत्यु

काठमाडौं,
जेठ ५ ।

काठमाडौंबाट रुकुम जाँदै गरेको बस पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दघाटस्थित दाउन्नेमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौंबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानी खोला नजिकै दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा घाइते भएकाहरूलाई प्रहरी उद्धार गरिएका विभिन्न अस्पतालमा पठाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार