बिहान ५.८ रेक्टर स्केलको भूकम्पको धक्का

काठमाडौं,
जेठ ५ ।

बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ आसपास केन्द्रविन्दु भएको ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको महसुस काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा गरिएको थियो । यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार