‘पिरतीको लुडो…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
वैशाख ८ ।

अभिनेत्री सुजता सिटौलाद्वारा निर्मित ‘पिरतीको लुडो…’ बोलको गीतको भिडियो ओएसआर डिजिटल प्रालिमार्फत सार्वजनिक गरिएको छ । नायिका तेजुला खतिवडा, यसराज गरचलगायतले अभिनय गर्नुभएको गीतको भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा शिला बिष्ट ‘अलि’ र बिपिन घिमिरेको स्वर रहेको छ । गीतलाई लक्ष्मी पौडेलले लेख्नुभएको हो भने राजन इसानको एरेञ्ज छ ।

लुजा सिंहको निर्देशन र नरेशवीर सिंहको कोरियोग्राफ रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार