‘कसै कसैलाई देखेर… सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
चैत २० ।

गोबिन्द राई इन्टरटेनमेन्ट को निमार्णमा रहेको ‘कसैकसैलाई देखेर’ बोलको गीत सार्बजनिक भएको छ । बानीका प्रधानको स्वर, संजीवनी मिनुको शब्द र साज सिंहको सङ्गी रहेको रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गोबिन्द राईको निर्देशन रहेको सार्वजनिक गीतको भिडियोमा ऋतु रानाको मेकअप, संजीत घिसीङ्गको छायांकन र राज लावती र सुनिल थापा द्वयको नृत्य र अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार