‘सल्लाघारी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
फागुन २३ ।

दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी फरिता खड्काको नयाँ भिडियो सार्वजनीक भएको छ । लोक लयमा आधारित ‘सल्लाघारी’ बोलको गीत सार्वजनीक भएको हो । रानी शाक्यको स्वर, राजेश शाक्यको शब्द रहेको गीतमा विक्रम थापाको सङ्गीत रहेको छ ।

देव धिमालको निर्देशन रहेको गीतको भिडियोमा फरिता र जिबेश गुरुङको अभिनय छ । रामेश्वर हुँमागाईंको छयाँकन रहेको भिडियोमा विजयराज फुर्तेलको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार