काठमाडौं
फागुन ७ ।
सञ्चारकर्मी अरबिन्द्र गौतम पुरस्कृत हुनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रबिधी मन्त्री पार्बत गुरुङ र बरिस्ठ कलाकार मदनदास श्रेष्ठले नगत पाँच हजार ५५५ रुपैयाँ सहित मोफसल पत्रकारिता पुरस्कार बाट गौतमलाई सम्मानित गर्नु भएको हो ।
काभ्रेपलान्चोक जिल्लामा जन्मनु भइ राष्ट्रिय रुपमा स्थानीय समाचारहरू लाई सम्प्रेषण गरी नेपाल सञ्चार क्षेत्रमा पुर्याउनु भएको योगदानको मुल्याङ्कन गरि गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि. को प्रथम वार्सिकोत्सबको अबसरमा गौतमलाई पुरस्कर तथा सम्मान प्रदान गरिएको थियो ।
यो अवसरमा अन्य सञ्चारकर्मी तथा सामाजिक व्यक्तित्वहरूलाई पनि सम्मान तथा पुरस्कृत गरिएको थियो ।






