एलीना र नरेशको स्वरमा ‘ओई बाज’ (भिडियोसहित)

काठमाडौं,
माघ २९ ।

एलीना चौहान र नरेश बीबीसीको स्वरमा रहेको गीत ‘ओई बाज’ सार्बजनिक भएको छ । प्रशान्त पौडेलको शब्द र सङ्गीत रहेको गीतको भिडियो सर्वाजनिक भएको हो ।

प्रशान्त पौडेल र मनिष बिस्वकर्माको निर्देशन रहेको गीतको भिडियोमा पुनम दर्नाल र बिकल परियारको अभिनय छ । भिडियोलाई बिकल परियारले कोरीयोग्राफर गरेका हुन् ।

उक्त भिडियोलाई प्रकाश तामाङले छायांकन गरेका हुन् भने ड्रोन अप्रेटर रोशन फ्युबाले गरेका छन् भने उक्त भिडियोलाई मिन रावलले सम्पादन गरेका हुन् । ‘ओई बाज’ गीतलाई नरेश बीबीसी को आफ्नै अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार