टंक आङबुहाङ लाई मातृशोक

ताप्लेजुङ,
माघ १९ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा नेकपा प्रदेश नं. १ का संसदिय दलका उपनेता ताप्लेजुङ प्रदेश निर्वाचन क्षेत्र खबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य माननीय टंक आङबुहाङ लिम्बूलाई मातृशोक परेको छ ।

लिम्बुकी ममतामयी आमा कान्छीमाया कन्दङ्वा आङबुहाङ लिम्बूको ८७ वर्षको उमेरमा आईतबार निधन भएको हो । आठराई, त्रिवेणी–५, चाँगे घरमा विरामी भई थप उपचारको लागि विराटनगर लादैँ गर्दा बाटोमा पर्ने गुफा भन्ने ठाउँमा उहाँको निधन भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार