काठमाडौं,
माघ १ ।
राधा र कृष्णको प्रेमकाहानीमा आधारीत गीत ‘माया तिरिरिरी’ सार्बजनीक भएको छ । प्रताप दास र रचना रिमालको स्वर, ध्रुबप्रसाद अंगाईको शब्द, राज सागरको सङ्गीत र शाहस शाक्यको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । उत्तम श्रेष्ठ शिशिरको निर्देशन रहेको गीतको भिडियोमा सुधिर श्रेष्ठ र समिक्षा पोख्रेलको अभिनयन रहेको छ ।






