घनश्याम र मेनुकाको स्वरमा ‘हामी यता छौँ’ (भिडियोसहित)

काठमाडौं
पुस २७ ।

घनश्याम रिजाल र मेनुका परियारको स्वरमा रहेको गीत ‘हामी यता छौँ’ सार्वजनिक भएको छ । शिव हमालको सङ्गीत र घनश्यामकै शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

राजेन्द्र नेपालीको निर्देशन तथा सम्पादन रहेको गीतको भिडियोमा राजेन्द्र नेपाली र सीमा नेपालको अभिनय छ । गीतको भिडियो घनश्यामकै अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार